मंगलबार, भदौ १६, २०८३

ओलीले बोलाए संसदीय दलको बैठक

नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साढे ५ बजेका बोलाइएको सांसद गोपालबहादुर बमले जानकारी दिए। 

चार बजेका लागि डाकिएको संसद् बैठक एक घण्टा बितिसक्दा पनि बस्न सकेको छैन।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको आदेश दिएपछि उत्पन्न अन्योलका कारण बैठक बस्न नसकेको हो।

प्रधानमन्त्री केपी ओलीले विकसित घटनाक्रमबारे परामर्श गर्न बैठक डाकेको बताइएको छ।

प्रकाशित: Mar 07, 2021| 11:21 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।