मंगलबार, भदौ १६, २०८३

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक भोलि

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार बस्ने भएको छ।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार बस्ने भएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउन स्थायी कमिटी बैठक डाकिएको अध्यक्ष पुष्पकमल दाहालले बताए। 

उनले आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग भने, भोलि स्थायी समिति बैठक, त्यहाँबाट अब कसरी अगाडि बढ्ने भनेर नीति बनाउँछौं।’ 

दाहालले आइतबारको सर्वोच्च अदालतको आदेशले सरकार कसको हो भन्ने अन्योल रहेकाले त्यस्तो सरकारले ल्याएको अध्यादेश पारित गर्न नसक्ने बताए। 

दाहाल–नेपाल समूहले अदालतको आदेशपछि मर्मबारे आइतबार साँझ काननुविद्हरूसँग छलफल गरिरहेको छ।
 

प्रकाशित: Mar 07, 2021| 12:30 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।