मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महिलामाथि असभ्य व्यवहार गर्ने व्यक्ति अपराधी हुन् : प्रधानमन्त्री

महिलामाथि असभ्य व्यवहार गर्ने व्यक्ति अपराधी हुन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई अपमान गर्ने व्यक्ति असभ्य भएको बताएका छन्। 
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई अपमान गर्ने व्यक्ति असभ्य भएको बताएका छन्। 

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज काठमाडौंमा आयोजित एक समारोहमा ओलीले महिलामाथि असभ्य व्यवहार गर्नु अपराध भएको बताएका हुन्। 

यस्तो अपराध अन्त्य गर्नुपर्ने भन्दै उनले भने, ‘जसले मान्दैन त्यो दण्डनीय हुन्छ।’

कसैमाथि पनि हिंसा, अपमान, शोषण हुन नहुने उनको भनाइ छ। 

‘मानिसलाई मानिसले गर्ने अपमानमा सभ्यता रहेको हुँदैन, त्यहाँ असभ्यता हुन्छ,’ उनले भने, ‘विभेद्, अपमान, शोषण असमानता असभ्यताबाट पैदा हुने हुन्।’

प्रकाशित: Mar 08, 2021| 07:49 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।