मंगलबार, भदौ १६, २०८३

स्वास्थ्य मन्त्रालयले माग्यो तीन उपकुलपति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेका तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग गरेको छ।
 |  सोमबार, फागुन २४, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २४, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेका तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन माग गरेको छ।

मन्त्रालयले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिमा आवेदन माग गरेको हो। 

मन्त्रालयले एक सूचना जारी गर्दै  सात दिनभित्र उपकुलपति सिफारिस समितिको सचिवालय (नीति तथा योजना शाखा)  स्वास्थ्य मन्त्रालयमा योग्यता पुगेका व्यक्तिलाई आवेदन पेस गर्न सकिने जनाएको छ।

मन्त्रालयले निवेदन र सम्बन्धित प्रतिष्ठानलाई प्रभावकारीरूपमा सञ्चालन गर्न तयार गरिएको सिलबन्दी व्यावसायिक कार्ययोजनासहित आवेदन दिन सकिने जनाएको छ।

प्रकाशित: Mar 08, 2021| 02:51 सोमबार, फागुन २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।