काठमाडौं - दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा आज बस्दै छ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउन बिहान ११ बजे स्थायी कमिटी बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसला गरेसँगै आगामी रणनीति बनाउन बैठक बोलाइएकाे हाे।
सो समूहले आइतबार साँझ काननुविद्हरूसँग छलफल गरेका थिए।
र, याे पनि
विवाद नामको थियो, अदालतले एकीकरण नै बदर गरिदियो
एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि यस्तो हुनेछ संसदीय अंकगणित
दाहाल-नेपाल पक्षलाई सर्वोच्चको फैसलाविरुद्ध पुनरावेदनमा जान सुझाव
ओलीले भने- अब पूर्व एमालेको बैठक बोलाएर अघि बढ्छु