सोमबार, भदौ १५, २०८३

समाज

माओवादी अध्यक्ष प्रचण्डले भेटे देउवालाई

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

पाँच वर्ष एमाले नेतृत्वकै सरकार रहन्छ : पण्डित

नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

प्रतिनिधिसभाको दोस्रो बैठकको कार्यसूची तय

संसद् सचिवालयले भोलि बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

पोखरामा पर्यटक ल्याउन  पश्चिम नेपालमा प्रवर्द्वन

पश्चिम नेपाल र पोखराबीच कनेक्टिभिटी विस्तार र पर्यटकीय लाभका लागि आपसी सहकार्यको विषयलाई जोड दिँदै पश्चिम नेपालमा पोखरा प्रवर्द्वन गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

भारतको सहयोगमा पुनर्निर्माण हुँदै कुमारी छेँ 

ललितपुरको पाटनस्थित कुमारी छेँको पुनर्निमाण हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

एमालेसँग सत्ता सहकार्यको कुरै भएको छैन : कर्ण

जनता समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले आफ्नो पार्टीका सांसद रेशम चौधरी तथा अन्य नेता–कार्यकर्तालाई जेलबाट छुटाउनका लागि सरकारको नेतृत्व गरिरहेको दलसँग वार्ता भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

संवैधानिक परिषद् अध्यादेशविरुद्ध तीन दलको विरोधपत्र दर्ता

प्रतिनिधिसभामा टेबुल भएको संवैधानिक परिषदसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशको प्रमुख तीन दलले विरोध गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

एमालेसँग सत्ता सहकार्य हुँदैन : जसपा

जनता समाजवादी पार्टीले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि बचाउनु नै अहिलेको मुख्य विषय भएको बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

सत्तारोहणको मौका पाएकाे कांग्रेस तटस्थ बसे के हुन्छ ?

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि सत्तारोहणका लागि परिस्थिति परिपक्व बन्दै गएको निष्कर्षमा देउवा पुगेको उनी निकट एक नेताले सुनाए।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

एमाले र माओवादीलाई एकताका लागि आयोगले १५ दिनको समय दिने

निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पार्टी एकीकरणका लागि समय दिने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

कांग्रेस नेता जोशी पुनः भेन्टिलेटरमा

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा सारिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

सत्ता समीकरणका लागि माओवादीले कांग्रेस र जसपासँग छलफल गर्ने

नेकपा माओवादी केन्द्रले सत्ता समीकरणका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

नेकपाको गण्डकी प्रदेश कार्यालयमा एमालेको बोर्ड 

एकीकरणपूर्व साविक एमालेले कार्यालय सञ्चालन गरको ठाउँमा अहिले धमाधम नयाँ बोर्ड राख्न थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

गण्डकी सरकार निर्धक्क

साविक माओवादी केन्द्रको कमजोर संख्या र त्यसमा नेपाली कांग्रेसको १५ सांसद थप्दा समेत बहुमत पुग्दैन।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

माओवादी केन्द्रको स्थायी कमिटी र जसपा संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

कोरोनाको समयमा योगदान दिएका चार महिलालाई ‘डिभी महिला शक्ति सम्मान’  

डिभी एजुकेशन नेटवर्कले ‘डिभी महिला शक्ति सम्मान’ कोभिड–१९ को समयमा योगदान पुर्‍याएका चार महिलालाई प्रदान गर्ने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

कर्णालीमा हामफालेका चार जनाको शव भेटियो 

कर्णाली नदीमा हामफालेका दैलेखका ५ जनामध्ये थप २ जनाको शव भेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

राष्ट्रिय सभाकी सांसद कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन्। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, फागुन २५, २०७७