काठमाडौं– संसद् सचिवालयले भोलि बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतबाट पुनर्स्थापना भएपछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो। २३ फागुनमा बसेको पहिलो बैठक कांग्रेसको अवरोध र माओवादी केन्द्रको बहिष्कारका कारण स्थगित भएको थियो।
भोलिको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।
यस्तो छ सम्भावित कार्यसूची
