सोमबार, भदौ १५, २०८३

समाज

बुटवलको दियालो फुडल्याण्डमा आगलागी

बुटवलको एक रेष्टुरेण्टमा गएराति आगलागी भएको छ। मिलनचोक स्थित दियालो फुडल्याण्डमा राति साढे ११ बजे आगो लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

आन्तरिक उल्झनमा जसपा : हटाउने कि साथ दिने ओलीलाई ?

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव एमालेसँग सहकार्य गर्नै नहुने अडानमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग सहकार्य गर्ने पक्षमा छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

पोखरा महानगर ५ वर्षमा, कर्मचारी र करदातालाई सम्मान

पोखरा महानगरले बुधबार स्थापनाको ५ औं वर्षगाँठ मनाएको छ। २०७३ फागुन २७ गते उपमहागनरपालिकाबाट पोखरा महानगरपालिका घोषणा भएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

माधव-झलनाथ पक्षीय भेलाको निष्कर्ष : ओली प्रवृत्ति नसुध्रिए समानान्तर हिसाबले अघि बढ्ने

छलफलमा केन्द्रीय सदस्यहरुले पार्टीभित्र ओली प्रवृत्ति सुधार भएन भने समानान्तर हिसाबले अघि बढ्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

लुम्बिनीमा सरकार फेरबदलबारे छलफल गर्न कांग्रेसद्वारा वार्ता टोली गठन 

लुम्बिनी प्रदेशमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वार्ता टोली गठन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

प्रदेश २ : माओवादीका ५ सांसद विद्रोहको तयारीमा

एमाले र माओवादी केन्द्र पार्टी ब्युँतिएपछि त्यसको प्रत्यक्ष असर प्रदेश २ मा देखिएकोे छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

पुल्चोक सी डिभिजनमा घटुवा

पुल्चोक स्पोर्ट्स क्लब सहिद स्मारक बी डिभिजन लिगको पुछारमा रहँदै सी डिभिजन लिगमा घटुवा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

राजेन्द्र महतोको योजनामा ज्वाइँको रजाइँ

धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको संसदीय विकास कोषको योजनामा उनकै ज्वाइँले रजाइँ गरिरहेको पाइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

माधव-झलनाथ समूहको बैठकमा ‘ओली पक्षीय दादागिरी’ को प्रतिवाद गर्नेबारे छलफल

नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल पक्षी नेताहरुको बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

एक वर्षभित्र चुनाव नभए देश धरापमा पर्छ : डा .कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुनै पनि हालतमा कांग्रेसले एमालेसँग सत्ताका लागि सहकार्य गर्नु नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

नेपालमा अब कुनै प्रकारको अशान्ति छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा मुलुकभर थप १०४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

माओवादी अध्यक्ष र जसपा नेताहरुबीच भेटवार्ता

सत्ता सहकार्यका लागि दलहरूबीच तीव्र छलफल चलिरहेका बेला नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

झलनाथ र माधवले आफू निकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल र झलनाथ पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

आठ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले ८ लाख रुपैयाँसहित हुण्डी कारोबारीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं. २३ का जयराम राउत कुर्मी छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

शिवरात्रिका लागि पशुपति क्षेत्रमा यस्तो छ ट्राफिक व्यवस्थापन

महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको भरपर्दो ट्राफिक व्यवस्थापन मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

कैलालीमा एमाले विवाद, दुई समूह झडपमा उत्रिए

कैलाली सदरमुकाम धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रका दुई समूहबीच हात हालाहाल भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

प्रधानमन्त्री थाहा छैन, फेरि सभापति हुन्छु : देउवा 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः पार्टीको सभापति हुने तयारीमा रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

पार्टीले समर्थन फिर्ता लिए पनि माओवादी केन्द्रमा फर्कने सम्भावना देख्दिनँ : लेखराज भट्ट

उद्योगमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७

खै भन्न त एमालेकै सरकार भन्छन्, मलाई थाहा छैन : माधव नेपाल 

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको निरन्तरताको विषयमा पार्टीभित्र छलफल गरेर मात्रै अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २६, २०७७