सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टीले समर्थन फिर्ता लिए पनि माओवादी केन्द्रमा फर्कने सम्भावना देख्दिनँ : लेखराज भट्ट

पार्टीले समर्थन फिर्ता लिए पनि माओवादी केन्द्रमा फर्कने सम्भावना देख्दिनँ : लेखराज भट्ट

उद्योगमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन्। 
 |  बुधबार, फागुन २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २६, २०७७

काठमाडौं - उद्योगमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन्। 

संसद् बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पार्टीले समर्थन फिर्ता लिए पनि आफू नफर्कने बताएका हुन्। 

सांसद् पद गए पनि जाओस् भन्नेमा हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यसको कानुनी व्यवस्थाबारे पनि छलफल भइरहेको छ।’

प्रकाशित: Mar 10, 2021| 08:19 बुधबार, फागुन २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।