सोमबार, भदौ १५, २०८३

समाज

माओवादी प्रतिपक्षमा बसे अन्य दलसँग सहकार्य गर्छौं : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले माओवादी प्रतिपक्षमा बस्ने हो भने अन्य दलसँग सहकार्य गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

जंगली जनावरबाट पीडितलाई राहत वितरण

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीले जंगली जनावरबाट पीडित भएकालाई क्षतिपूर्तिबापत रु. ३९ लाखभन्दा बढी रकम दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

आगलागीमा एक घर जलेर नष्ट

ताप्लेजुङकाे फुङलिङ नगरपालिका- ५ स्थित उकालीपानीमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

पछिल्लो २४ घण्टामा ९७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा मुलुकभर थप ९७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

एमालेभित्रको एकता कमजोर पार्ने काम नहोस् भनेर छलफल गरेका हौँ : रावल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षीय स्थायी कमिटीका नेताहरुको बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

जसपाले आज प्रधानमन्त्रीलाई भेट्दै, भाेलि संसदीय दलको नेता चुन्ने

जनता समाजवादी पार्टी जसपाका नेताहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

अझै थुप्रै युद्ध जित्न बाँकी छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै थुप्रै युद्ध जित्न बाँकी भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

सत्ता सहकार्यबारे छलफल गर्न जसपाको बैठक शुरू

सत्ता सहकार्यलगायत विषयमा आवश्यक निर्णय गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) का शीर्ष नेताहरूको बैठक शुरू भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

माधव-झलनाथ पक्षीय स्थायी कमिटी सदस्यहरु छलफलमा 

नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल निकट स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

सत्ता सहकार्यबारे निर्णय गर्न जसपाका शीर्ष नेताहरुको बैठक बस्दै

सत्ता सहकार्यका विषयमा निर्णय गर्न जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुको बैठक आज बस्दैछ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

पशुपतिमा आउने भक्तजनलाई पानी र जुस खुवाउँदै नेपाल समय मिडिया

आज बिहीबार हिन्दू धर्मावलम्बीहरुले शिवरात्रि मनाउँदैछन्। पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

दैलेखमा माइक्रोबस दुर्घटना, एकको मृत्यु, १० जना घाइते

दैलेखमा माइक्रोबस दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

शिवरात्रिमा पनि सुनसान छन् जनकपुरका यी शिव मन्दिर

हिन्दू धर्मावलम्बीहरु आज धूमधामका साथ शिवरात्रि मनाउँदैछन्। आजको दिन देशभरका शिवालय तथा शिव मन्दिरमा भक्तजनको घुइँचो लाग्छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

नेपालमा मिर्गौलाको विशेषज्ञ सेवा छिटै सुरु हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिटै प्रारम्भ हुने बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

एकसिंगे गैँडा भारत छिर्ने चिन्ता

चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

त्रिशूलीमा बस खस्यो, दुईजना घाइते

पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

भोकमरी टार्न ३७ हजार क्विन्टल चामल कर्णालीका २९ गाउँमा पुर्‍याइँदै

भोकमरी पर्न नदिन ३७ हजार क्विन्टल चामल कर्णालीका गाउँगाउँमा पुर्‍याइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

४० वर्षअघि इलामबाट बेपत्ता भएका दीपक कसरी भेटिए कोलकाताको जेलमा ?

९० वर्षीया धनमाया तिम्सिनालाई छोरा दीपकको बारेमा सोध्दा उनले आकाशतिर हेर्दै भनिन्– ऊ त पन्छी बनेर आकाश उडिरहेको छ। उनले हामीलाई घरभित्र लगेर एउटा धमिलो तस्बिर देखाइन्। उनी दीपक जोशी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

वादी समुदायका लागि प्रदेश सरकारले केन्द्रसँग जग्गा माग्ने, आन्दोलन स्थगित

खेतीयोग्य जमिनको माग राखेर १७ दिनदेखि आन्दोलनरत कर्णाली प्रदेशका वादी समुदायको आन्दोलन आजदेखि स्थगित हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७

पशुपतिमा ३ लाख भक्तजन आउने अनुमान, यस्तो छ ट्राफिक व्यवस्थापन

आज बिहीबार हिन्दू धर्मावलम्बीहरुले शिवरात्रि मनाउँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २७, २०७७