मंगलबार, भदौ १६, २०८३

कांग्रेस नेता जोशी पुनः भेन्टिलेटरमा

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा सारिएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा सारिएको छ। जोशीको स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा सारिएको हो। 

मस्तिष्कघात भएपछि केही दिन भेन्टिलेटरमा राख्दा सुधार भएको थियो। भेन्टिलेटरबाट निकालिएको केही दिनपछि अवस्था बिग्रिएपछि उनलाई पुनः भेन्टिलेटरको सपोर्टमा राखिएको नर्भिक अस्पतालले जनाएको छ।

जोशी अहिले कोमामा छन्। उनलाई यही फागुन १३ गते मस्तिष्कघात भएको थियो ।

प्रकाशित: Mar 09, 2021| 10:06 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।