मंगलबार, भदौ १६, २०८३

नेकपाको गण्डकी प्रदेश कार्यालयमा एमालेको बोर्ड 

एकीकरणपूर्व साविक एमालेले कार्यालय सञ्चालन गरको ठाउँमा अहिले धमाधम नयाँ बोर्ड राख्न थालिएको छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

पोखरा– एकीकरणपूर्व साविक एमालेले कार्यालय सञ्चालन गरको ठाउँमा अहिले धमाधम नयाँ बोर्ड राख्न थालिएको छ।

सर्वोच्च अदालतले २ पार्टीको एकीकरणलाई नै बदर गरी तत्कालीन अवस्थामा पुर्याइदिएपछि एमालेका नेता कार्यकर्ता धमाधम बोर्ड फेर्ने काममा लागेका हुन् । 

यही क्रममा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को गण्डकी प्रदेश कार्यालयको पुरानो बोर्ड फालेर कार्याकर्ताले एमालेको बोर्ड टाँगेका छन्।

पार्टी प्रदेश सचिव गोविन्द नेपालीले अब सबै जिल्लाहरुमा यसैगरी बोर्ड राखेर सर्वोच्चको फैसला कार्यान्वयन गरिने बताए। 

धुम्बाराही पार्टी कार्यालयबाटै प्राप्त निर्देशन अनुसार देशभरसहित प्रदेशका सबै जिल्लाका बोर्ड फेर्न थालिएको उनले बताए। 
 

प्रकाशित: Mar 09, 2021| 09:07 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।