मंगलबार, भदौ १६, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।
 |  मंगलबार, फागुन २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २५, २०७७

काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे बालुवाटारमा बैठक आह्वान गरेका हुन्। 

सोमबार बस्नुपर्ने नियमित बैठक आज बस्न लागेको हो।

आजको बैठकमा नियमित एजेन्डाका विषयमा नै छलफल हुने बताइएको छ।

प्रकाशित: Mar 09, 2021| 06:41 मंगलबार, फागुन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।