सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ।
प्रधानमन्त्री एवम् नेकपा ओली पक्षीय अध्यक्ष केपी शर्मा ओलीले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा सक्रियतापूर्वक केन्द्रित हुन आफू निकट सांसदहरुलाई निर्देशन दिएका छन्।
कर्णाली प्रदेशको सुर्खेत जिल्लाअन्तर्गत छिन्चुमा सवारी दुर्घटनामा परी घाइते भएका मिनिट्रकका चालकलाई प्रदेश नं. २ का प्रदेश प्रमुख डा.राजेश झा (अहिराज) ले अस्पताल पुर्याएका छन्।
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ का आठै जिल्लामा सीसीटीभी क्यामरा जडान थालेको छ।