मंगलबार, भदौ १६, २०८३

मुस्कानलाई राष्ट्रपति भण्डारीकाे बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्कान खातुनलाई बधाई दिएकी छन्। 
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्कान खातुनलाई बधाई दिएकी छन्। 

एसिड आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गरेबापत् मुस्कानलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएपछि उनले बधाई दिएकी हुन्। 

राष्ट्रपति भण्डारीले मुस्कानले एसिड आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसासमेत गरेकी छन्।

साथै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी छन्। 

 

प्रकाशित: Mar 06, 2021| 06:48 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।