मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद बैठकमा सक्रियतापूर्वक केन्द्रित हुन ओलीको निर्देशन

संसद बैठकमा सक्रियतापूर्वक केन्द्रित हुन ओलीको निर्देशन

प्रधानमन्त्री एवम् नेकपा ओली पक्षीय अध्यक्ष केपी शर्मा ओलीले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा सक्रियतापूर्वक केन्द्रित हुन आफू निकट सांसदहरुलाई निर्देशन दिएका छन्।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा ओली पक्षीय अध्यक्ष केपी शर्मा ओलीले आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा सक्रियतापूर्वक केन्द्रित हुन आफू निकट सांसदहरुलाई निर्देशन दिएका छन्।

बालुवाटारमा बसेको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। उनी निकट एक सांसदका अनुसार ओलीले सरकारको प्रतिरक्षामा केन्द्रित हुन निर्देशन दिएको बताए। 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित बनेको छ। 

यसअघि हिजो नै दाहाल–नेपाल समूहको संसदीय दलको बैठक बसेको थियो।

ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई संसदीय दलको नेता चयन गरिसकेको छ। प्रतिनिधिसभाको बैठक आइतबार अपरान्ह ४ बजे बस्दैछ।

प्रकाशित: Mar 06, 2021| 11:38 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।