मंगलबार, भदौ १६, २०८३

दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु, चार घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

धनगढी- दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडक खण्डअन्तर्गत उचाकोटमा भएको दुर्घटनामा सवारी चालक करन नाथ, पदम पन्त र सुनादेवी पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। 

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग १ च १६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटना हुँदा जीपमा सवार बुद्धिपल्ल्ब पन्त, गंगा पन्त, मुकेश पन्त र बसन्त पन्त घाइते भएको उनले बताए।

प्रकाशित: Mar 06, 2021| 13:38 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।