मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले आज काेराेनाविरुद्धकाे खोप लगाउने

प्रधानमन्त्री ओलीले आज काेराेनाविरुद्धकाे खोप लगाउने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन्।
 |  आइतबार, फागुन २३, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २३, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन्।

उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ।

सो अवसरमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ।

प्रकाशित: Mar 07, 2021| 02:13 आइतबार, फागुन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।