धनगढी - धनगढीको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।
धनगढी उपमहानगरपालिका–४, चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो।
आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।




प्रकाशित: Mar 06, 2021| 07:32 शनिबार, फागुन २२, २०७७