मंगलबार, भदौ १६, २०८३

ओली पक्षको संसदीय दलको बैठक बालुवाटारमा जारी

नेकपाको ओली पक्षीय संसदीय दलको बैठक बालुवाटारमा बसिरहेको छ।
 |  शनिबार, फागुन २२, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २२, २०७७

काठमाडौं- नेकपाको ओली पक्षीय संसदीय दलको बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्री तथा ओली पक्षीय नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीको निवास बालुवाटारमा जारी बैठकमा भोलि सुरु हुने प्रतिनिधिसभा बैठकमा कस्तो रणनीति बनाउने भन्नेबारे छलफल भइरहेको छ।

नेकपाको दाहाल–नेपाल समूहले पुष्पकमल दाहाललाई हिजो संसदीय दलको नेता चयन गरेको छ।

उक्त समूहले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने तयारी गरेपछि यसको प्रतिरक्षा गर्नेलगायतका विषयमा बैठकमा छलफल हुँदैछ।
 

प्रकाशित: Mar 06, 2021| 10:30 शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।