सोमबार, भदौ १५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, भदौ १५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाज
पछिल्लो २४ घण्टामा ९४ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा मुलुकभर थप ९४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
इन्धनमा गरिएको मूल्यवृद्धि विरुद्ध जुट्न नेविसंघको अपिल
नेपाल विद्यार्थी संघले इन्धनमा गरिएको मूल्यवृद्धिको चर्को विरोध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कर्णाली प्रदेश सरकारको समर्थन कायमै छ : नेपाल समूह
एमाले माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
झा दम्पती बेपत्ता प्रकरण : सिआइबीले अनुसन्धान गर्ने
महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट बेपत्ता भएका दम्पतीको ३ सातासम्म पनि कुनै अत्तोपत्तो छैन।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
ओलीले डाके संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी नहुने
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदीय दलको बैठक डाकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
सन्तोषीको हत्या पतिबाटै
काठमाडौं बल्खुकी ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको हत्या उनका पति सन्तोष सापकोटाबाटै भएको खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
२२ वर्षे युवकको शव झाडीमा भेटियो, तीनजना अभियुक्त पक्राउ
टोखा नगरपालिका–३ मा एक युवकको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न २५ गते चुनाव
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते चुनाव हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
एमालेले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्रीले भने– अविश्वास प्रस्ताव 'फेस' गर्छु
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद् ‘फेस’ गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एमाले बचाऔं : नेपाल (कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदनसहित)
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेको एकता बचाउन अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कर्णाली प्रदेश सरकारबाट एमालेको समर्थन फिर्ता, मन्त्रीहरू फिर्ता बोलाउने निर्णय
एमालेले कर्णाली प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कोरोनाविरुद्धको खोप अभियान स्थगित, अर्को चरण अन्योलमा
६० वर्षमाथिका नागरिकका लागि बुधबारदेखि सुरु गर्ने भनिएको कोरोनाविरुद्धको खोप अभियान स्थगित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
माधवकुमार नेपालले भने- साइबर स्यालहरू होसियार
नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालले सामाजिक सञ्जालका भ्रमपूर्ण सूचनाले अलमलमा नपर्न कार्यकर्ताहरूलाई अनुरोध गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
सात करोड लागतमा बन्ने भो जितगढी युद्ध संग्रहालय
अंग्रेज फौजलाई हराएको जितगढी किल्ला र यससँग जोडिएका ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने गरी बटौली संग्रहालय निर्माण हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
नेपालसमयको प्रधान सम्पादकमा नारायण अमृत
नेपालसमयडटकमको प्रधान सम्पादकमा नारायण अमृत नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
ढोरपाटन शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट
नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जंगलमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
सेयरमा प्रभाव पार्ने खालको सूचना सार्वजनिक गरेको भन्दै निफ्रालाई नेप्सेले काट्यो पत्र
सेयर बजारमा प्रभाव पार्ने खालको समाचारहरू सार्वजनिक गरेको भन्दै नेपाल इन्फ्रास्क्ट्रचर बैंक (निफ्रा)लाई स्पष्टीकरण सोधिएको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
माधव-झलनाथ पक्षीय राष्ट्रिय कार्यकर्ता भेला सुरु
नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला काठमाडौं सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
डोल्पामा एक्साभेटर दुर्घटना हुँदा एकजनाको मृत्यु
डोल्पामा आज एक्साभेटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
एमाले विवाद कर्णालीमा पनि चर्कियो, नेपाल समूहको राष्ट्रिय भेलाकै दिन संसदीय दलको बैठक
फुटको संघारमा रहेको नेकपा (एमाले)को विवाद थप चर्किंदै गएको छ। दुई हप्तादेखि केन्द्रमा भइरहेको रस्साकस्सी अब कर्णाली प्रदेशमा पनि सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
1035
1036
1037
1038