सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एमाले बचाऔं : नेपाल (कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदनसहित)

कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एमाले बचाऔं : नेपाल (कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदनसहित)

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेको एकता बचाउन अपिल गरेका छन्।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं– नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेको एकता बचाउन अपिल गरेका छन्।

एमाले माधव–झलनाथ समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा प्रतिवेदन प्रस्तुत गर्दै उनले कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एमालेको एकता बचाउनुपर्नेमा जोड दिएका हुन्।

नेपालले एमालेमा अहिलेको लडाइँ पदका लागि नभई सिद्धान्त, विधि र पार्टीको लडाइँ भएको बताएका छन्। ‘यो स्थिति ल्याउने एमाले अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ,’ उनले भने।

यस्ताे छ नेपालले प्रस्तुत गरेकाे प्रतिवेदन 

प्रकाशित: Mar 17, 2021| 08:58 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।