सोमबार, भदौ १५, २०८३

समाज

आफ्नो पक्षमा फैसला आउँदा लड्डु खाएर उफ्रिने र विपक्षमा आउँदा झोक्राएर बस्ने गर्दैनौं : ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार विधिको शासन, न्यायपालिका र संसदीय सर्वोच्चतामा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

प्रतिनिधिसभाकाे बैठक (प्रत्यक्ष प्रसारण)

नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

सहिद परिवारको पीडा : नियुक्तिपत्र छ, जागिर छैन

प्रदेश सरकारले हातहातमा नियुक्तिपत्र बाँडे पनि जागिर भने दिन सकेकाे छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

सल्यानमा आगलागीबाट दुई घर जले

सल्यानमा आज बिहान आगलागी हुँदा दुई घर जलेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिका नै नक्कली !

सुर्खेतमा एकजना नक्कली प्रशासकीय अधिकृत पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौं महानगरपालिकाले केही दिनभित्र कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

आज प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेस गर्ने

प्रतिनिधिसभाको सातौं अधिवेशनको चौथो बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

माधव-झलनाथ पक्षीय महिला संघको राष्ट्रिय भेला हुँदै

नेकपा एमालेको माधव–झलनाथ पक्षीय अखिल नेपाल महिला संघको आज राष्ट्रिय भेला हुँदै छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

पोखराका कानुन व्यवसायी रकमसहित पक्राउ

जबर्जस्ती करणीको मुद्दा मिलाइदिने नाममा आरोपितको परिवारसँग रकम असुली गरेको भन्दै पोखरामा एक कानुन व्यवसायी पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

पूर्व राजपाद्वारा आन्तरिक समायोजनका लागि ६ सदस्यीय कार्यदल गठन

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) ले आन्तरिक समायोजनका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

कांग्रेस कमजोर हुँदा देश कमजोर भयो : सुजाता 

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कम्युनिष्टहरुले गणतन्त्र र संविधान नै धरापमा पारेको टिप्पणी गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

मायाजालको बहानामा रकम असुल्ने महिला गिरोह पक्राउ

मायाजालको बहाना गरी लाखौं रकम असुलेको आरोपमा दुई महिला पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

घुससहित मालपोत अधिकृत पक्राउ

२४ हजार रुपैयाँ घुससहित मालपोत कार्यालय कञ्चनपुरका अधिकृत पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले नेपाल समूहको भेला (प्रस्तावको पूर्ण पाठसहित)

नेकपा (एमाले) असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

ओलीले अन्याय गरेकै हुन् : राधाकृष्ण मैनाली 

ओलीको कदमप्रति मेरो आपत्ति छ। कम्युनिस्ट पार्टीभित्र यस्तो विचलनको अवस्था ल्याइराख्ने हो भने आन्दोलनले उचाइ प्राप्त गर्न सक्दैन।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

ओलीलाई माधव नेपालको चुनौती : कमिटी बोलाउनुस्, त्यहीं सामना गरौंला

एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका कमिटी बैठकमा चुनौती सामना गर्न तयार रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

महिला हिंसाविरुद्ध कक्षा सञ्चालन गर्न आग्रह

राष्ट्रिय महिला आयोगले विद्यालयमा हरेक साता महिला हिंसाविरुद्ध अतिरिक्त कक्षा सञ्चालन गराउन सरकारसँग आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

यातायात क्षेत्रका समस्या समाधान गर्छाैं : मन्त्री चौधरी 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सरकारले यातायात क्षेत्रको जिम्मेवारी लिने प्रतिबद्धता जनाएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

आज १०७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

किर्ते आरोपमा भ्याली कन्स्ट्रक्सनका सञ्चालक महर्जन पक्राउ

सरकारी र सार्वजनिक लिखत किर्तेमा संलग्न रहेको आरापमा ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक रवीन्द्र महर्जन पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७