सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेस गर्ने

आज प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेस गर्ने

प्रतिनिधिसभाको सातौं अधिवेशनको चौथो बैठक आज बस्दै छ। 
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं – प्रतिनिधिसभाको सातौं अधिवेशनको चौथो बैठक आज बस्दै छ। 

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यक्रम छ। 

संसद सचिवालयका अनुसार ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/०७७ को  वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। 

यस्तै आज पूर्व राष्ट्रिय सभा सदस्य तथा संविधान सभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने पनि कार्यक्रम छ। 

प्रकाशित: Mar 19, 2021| 03:42 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।