सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले नेपाल समूहको भेला (प्रस्तावको पूर्ण पाठसहित)

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमाले नेपाल समूहको भेला (प्रस्तावको पूर्ण पाठसहित)

नेकपा (एमाले) असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– नेकपा (एमाले) असन्तुष्ट समूहको राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ।

हिजो बुधबार सुरु भएको भेलाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको प्रस्ताव पारित गरेको हो। 

यस्ताे छ भेलाले पारित गरेकाे प्रस्ताव

प्रकाशित: Mar 18, 2021| 12:25 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।