पारिवारिक समस्या र अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरू श्रमिकका रूपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाउन बाध्य छन्।
सम्राट सिमेन्ट उद्योग र मंगला सिमेन्ट उद्योगले मापदण्डविपरीत सिमेन्ट उत्पादन गरिरहेका छन् भने बाराको जगदम्बा स्टिल्स प्रालिले पनि मापदण्ड विपरीत छड उत्पादन गरिरहेको छ।