सोमबार, भदौ १५, २०८३

एमाले संसदीय दलको बैठक सुरु, वामदेव पनि सहभागी

नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएकाे छ। 
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

काठमाडौं – नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएकाे छ। 

बैठकमा नेता वामदेव गौतम पनि सहभागी छन्। 

राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले गौतम बैठकमा सहभागी भएकाे जानकारी दिए। 

उनी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी हुने छन्। 

केन्द्रीय कमिटी बैठक दिउँसो १ बजे बस्ने छ। 

संसदीय दलकाे बैठकमा माधव-झलनाथ पक्षकाे भने सहभागिता छैन।

उनीहरूले दुवै बैठक बहिष्कार गरेका छन्।

 

प्रकाशित: Mar 20, 2021| 05:44 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।