सोमबार, भदौ १५, २०८३

समाज

भगवान सीतारामले होली खेलेको कञ्चनवन मध्यमा परिक्रमाको होली

भगवान सीतारामले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

मोरङमा भेदभावविरुद्धको जागरण अभियान सुरु

मोरङमा तीन महिने जातीय भेदभावविरुद्धको जागरण अभियान शुरु भएको छ। अभियानको प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले शुभारम्भ गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

कनकाई नगरपालिकाले तोक्यो बाल कल्याण अधिकारी

झापाको कनकाई नगरपालिकाले बालकल्याण अधिकारी नियुक्त गरेको छ। कनकाई नगरपालिका बाल कल्याण अधिकारी तोक्ने प्रदेश १ को पहिलो नगरपालिका पनि बनेको छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

परिआए विश्वासको मत सजिलै देखाउँछु : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलिले परिआए विश्वासको मत सजिलै देखाउने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

समानान्तर कमिटी बनाउने सबैलाई कारबाही गर्ने एमाले बैठकको निष्कर्ष

समानान्तर कमिटी बनाएर पार्टी नेतृत्वविरुद्ध गतिविधि गर्ने सबैलाई कारबाही गर्ने निस्कर्ष निकाल्दै नेकपा एमाले ओली पक्षीय केन्द्रीय कमिटी बैठक सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

सरकारको नेतृत्व गर्न कुनै पार्टीले प्रस्ताव गरेको छैन : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नेतृत्व गर्न अहिलेसम्म कुनै पनि दलबाट कांग्रेसलाई औपचारिक प्रस्ताव नआएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

एमाले बैठक : आगामी बैठकका लागि नयाँ रुपरेखा तयार

नेकपा एमालेले पार्टीका आगामी बैठकहरुका लागि नयाँ रुपरेखा तयार गरेको छ। बैठकले स्थायी कमिटी बैठक अध्यक्ष र महासचिवले प्रस्ताव गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

एमाले बैठक : बर्तमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाइने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी १० औं राष्ट्रिय महाधिवेशनका लागि बर्तमान केन्द्रीय कमिटीलाई नै आयोजक कमिटीका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

एमाले केन्द्रीय कमिटी : माधव नेपाल, भीम रावलसहित ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै माधव नेपालसहित उनको समूहका विभिन्न नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

एमाले केन्द्रीय कमिटी बैठक : महाधिवेशन, कार्यविभाजन लगायतमा छलफल जारी 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्यहरु सम्मिलित बैठकमा विभिन्न विषयमा छलफल जारी छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

‘ओलीले पहिले माओवादीबाट आएकालाई मिलाउँछु अनि पार्टी मिलाउँछु भन्दा बिग्रिएको हो’

प्रतिनिधिसभा विघटनको निर्णयसँगै केपी शर्मा ओलीको साथ छोडेका सांसद कृष्णभक्त पोखरेल पुनः ओलीतिरै फर्किएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

ओलीको विचार गलत छ, गलत विचारले आचरण, व्यवहार र कार्यशैली नै गलत हुन्छ : नेपाल 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको विचार नै गलत भएको बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

लुम्बिनीमा माओवादीको दोहोरो चरित्र : न विरोध, न समर्थन

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका कारण सत्ता समीकरणको बाटो अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

सर्वोच्चको फैसलाले एमाले ब्युँतिदा म खुसी भएँ : वामदेव गौतम

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाबाट एमाले पार्टी व्युँतिएकोमा आफूँ खुसी भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

ओलीलाई माधव–झलनाथ पक्षको असहमति पत्र

माधव-झलनाथ पक्षका ३८ जना सांसद्ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहमति पत्र बुझाएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

एमाले संसदीय दलको बैठकमा माधव-झलनाथका चार सांसद् सहभागी

बालुवाटारमा आज भएको एमाले संसदीय दलको बैठकमा माधव–झलनाथ पक्षका चार सांसद्को सहभागी भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

माधव पक्षका सांसद पोखरेलले भने- केपी ओलीको अभियानमा साथ दिन्छु

माधव नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभियानमा साथ दिने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

माधव–झलनाथलाई कारबाही गर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भने- सभामुख सरकारविरोधी ‘सेटिङ’ मा छन्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई कारबाही गर्ने चेतावनी दिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

एमालेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लगिने

नेकपा एमालेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लगिने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७

हामीबाट टाढा हुँदैछन् भँगेरा

भँगेरा मान्छेको नजिकको साथी हो। यसलाई जोगाउनु भनेको आखिरमा मान्छे नै जोगिनु हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ७, २०७७