सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमाले केन्द्रीय कमिटी बैठक : महाधिवेशन, कार्यविभाजन लगायतमा छलफल जारी 

एमाले केन्द्रीय कमिटी बैठक : महाधिवेशन, कार्यविभाजन लगायतमा छलफल जारी 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्यहरु सम्मिलित बैठकमा विभिन्न विषयमा छलफल जारी छ।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली समूहका केन्द्रीय सदस्यहरु सम्मिलित बैठकमा विभिन्न विषयमा छलफल जारी छ।
बैठकमा छलफलका लागि निम्न एजेण्डा पेस भएका छन्।

१) संसदीय दलको विधान अनुमोदन 

२) अध्यक्षलाई अधिकार प्रत्यायोजन 

३) महाधिवेशन आयोजक समिति गठन

४) कार्य विभाजन

५) स्थायी कमिटी पुनर्गठन

६) जन संगठनको जिम्मेवारी बाँडफाँट

७) पार्टी हित बिरोधी गतिबीधि गर्नेलाई स्पष्टीकरण सोध्ने

प्रकाशित: Mar 20, 2021| 10:48 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।