काठमाडौं - नेकपा एमालेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लगिने भएको छ।
आज बसेको संसदीय दलको बैठकले विधान संशोधन केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो।
केन्द्रीय कमिटी बैठक पनि आजै बस्दै छ।
बालुवाटारमा भएको नेकपा एमालेको संसदीय दलको बैठक अहिले पनि जारी छ।