सोमबार, भदौ १५, २०८३

ओलीलाई माधव–झलनाथ पक्षको असहमति पत्र

माधव-झलनाथ पक्षका ३८ जना सांसद्ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहमति पत्र बुझाएका छन्। 
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

काठमाडौं – माधव-झलनाथ पक्षका ३८ जना सांसद्ले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहमति पत्र बुझाएका छन्। 

उनीहरूले बैठक तथा निर्णय विधान र विधिसम्मत हुनुपर्ने भन्दै पाँच बुँदे असहमति पत्र बुझाएका हुन्। 

पत्रमा पार्टीका कामहरूको वैधानिकताप्रति सजग हुनुपर्ने, संसदीय दलसम्बन्धी पार्टी विधानको व्यवस्था विपरीत भए गरेका काम कारबाहीहरूमा सहमति जनाउन लोकतान्त्रिक पद्धतिको समेत उल्लंघन हुनेलगायत उल्लेख छन्। 

हेर्नुहोस् असहमतिपत्र

 

 

 

प्रकाशित: Mar 20, 2021| 08:13 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।