सोमबार, भदौ १५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, भदौ १५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाज
राष्ट्रपतिको कार्यसम्पादन उपराष्ट्रपतिबाट हुने
राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएपछि उनको अनुपस्थितिमा उनीबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७
दुई दिनको भ्रमणका लागि राष्ट्रपति बंगलादेश प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७
गन्न थालियाे गैँडा
पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७
भिसा सकिएका अमेरिकी नागरिक आफ्नो देश फर्कन मानेनन्
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७
एफए कपको सेमिफाइनल समीकरण पूरा : चेल्सीले सिटीसँग भिड्ने
प्रिमियर क्लब चेल्सीले एफए कपको क्वार्टरफाइनल चरण पार गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७
एफए कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड
उपाधि दाबेदार म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कपबाट बाहिरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै
नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७
लिग वानमा १०० गोल गर्ने कान्छा खेलाडी बने एम्बाप्पे
फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ९, २०७७
बस दुर्घटनामा २९ जना घाइते, एकको अवस्था गम्भीर
कैलालीको घोडाघोडीमा भएको बस दुर्घटनामा २९ जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
सुदूरपश्चिम प्रदेश कोरोना संक्रमणकाे उच्च जोखिममा
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार भारतबाट फर्केर कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेका एक जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
कैलालीमा बस दुर्घटना, घाइतेको उद्धार हुँदै
कैलालीमा बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–५, डोकेबजारमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
बुटवलमा छुवाछुत अन्त्य गर्न माग गर्दै दिवस मनाइयो
५६ औं अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवस लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा पनि मनाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
बोहोराटार भेलामा सरकार गठन र महाधिवेशनबारे छलफल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नयाँ सरकार गठन र पार्टीको १४ औं महाधिवेशनको तयारीका बारेमा भावी रणनीति बनाउन छलफल गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
झा दम्पती अपहरण प्रकरण : ४ अभियुक्त सार्वजनिक
महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट एक वृद्ध दम्पती बेपत्ता भएको ४ सातापछि घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपालमा सभाजुलुस गर्न रोक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस र भीडभाड नगर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
मोरङमा तीनवटा बीओपी उद्घाटन
मोरङमा आइतबार सशस्त्र प्रहरीका तीनवटा बीपओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
शुक्लाफाँटा नगरपालिकामा चैत १० गते सार्वजनिक बिदा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चैत १० गते सार्वजनिक बिदा दिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
कांग्रेसले बोलायो पदाधिकारी बैठक
नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले भोलि सोमबार दिउँसो दुई बजेका लागि बैठक डाकेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
५० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर र असई पक्राउ
सशस्त्र प्रहरी बलका निरीक्षक दधिराम पौडेल र नायब निरीक्षक राजेश पासी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ
नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७
1029
1030
1031
1032