सोमबार, भदौ १५, २०८३

नवनियुक्त महान्यायाधिवक्ता बडालले लिए शपथ

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं- नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्रीको सिफारिसमा बडाललाई राष्ट्रपतिले नियुक्त गरेकी हुन्।

महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएपछि बडाललाई सरकारले महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रकाशित: Mar 21, 2021| 11:24 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।