सोमबार, भदौ १५, २०८३

शुक्लाफाँटा नगरपालिकामा चैत १० गते सार्वजनिक बिदा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चैत १० गते सार्वजनिक बिदा दिने भएको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चैत १० गते सार्वजनिक बिदा दिने भएको छ।

नगरपालिकाको वडा नम्बर ८ स्थित मणिकाधाम वैजनाथ मन्दिरमा ९ र १० गते लाग्ने मेलाको अवसर पारेर नगरपालिकाले सार्वजनिक बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै सो दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शिक्षण संस्थामा बिदा दिने जनाएको छ।

चैत ६ गते बसेको कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको हो।

प्रकाशित: Mar 21, 2021| 11:45 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।