सोमबार, भदौ १५, २०८३

माधव–झलनाथ पक्षीय युवा संघको राष्ट्रिय भेला हुँदै

नेकपा एमालेको माधव–झलनाथ पक्षीय युवा संघ नेपालले आज काठमाडौंमा राष्ट्रिय भेला गर्दै छ। 
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

काठमाडौं - नेकपा एमालेको माधव–झलनाथ पक्षीय युवा संघ नेपालले आज काठमाडौंमा राष्ट्रिय भेला गर्दै छ। 

भेला राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बिहान ११ बजे हुने छ। 

भेलाको प्रमुख वक्ता वरिष्ठ नेता माधवकुमार नेपाल रहेका छन्। 

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ मा विशेष केन्द्रीय कमिटी बैठक भन्दै पार्टी केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरेपछि पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ। 

यससँगै माधव-झलनाथ पक्षले छुट्टै कार्यकर्ता भेलाहरू गर्दै आइरहेकाे छ।

समानान्तर कमिटीको अभ्यासस्वरुप माधव–नेपाल पक्षले सातै प्रदेश तथा विभिन्न विभागमा संयोजकहरू तोकेको छ। 

प्रकाशित: Mar 20, 2021| 03:15 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।