सोमबार, भदौ १५, २०८३

समाज

ओलीले गठन गरेको संसदीय दल बोर्डमा नेपाल र खनाल सदस्य

नेकपा केपी ओली समूहले  वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत समावेश गरेर बिहीबार संसदीय दल बोर्ड गठन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

एमाले संसदीय दल बोर्ड गठन, विधान संशाेधन गर्न कार्यदल

 एमाले केपी शर्मा ओली समूहले संसदीय दल बोर्ड गठन गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसद पनि सहभागी

सरकारको नेतृत्व गरेको दल नेकपा (एमाले) संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ४५ जनाकाे आवेदन 

तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि ४५ जनाको आवेदन परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

माधव नेपाल पक्षका सांसदबिनै एमाले संसदीय दलको बैठक सुरु

सरकारको नेतृत्व गरेको दल नेकपा (एमाले) संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

विराटनगर महानगरपालिकामा आज सार्वजनिक बिदा

विराटनगर महानगरपालिकाले आज बिहीबार सार्वजनिक बिदा दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

अशोक कोइराला : विराटनगर विकासका थालनीकर्ता

तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर हुन् अशोक कोइराला।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

जसपा कार्यकारिणी समिति बैठक स्थगित 

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक स्थगित भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

मीनाको हत्या अभियोगमा पति र ससुरासहित चारजना थुनामा 

दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

संसदीय दलको अर्को बैठकमा सहभागी हुने नेपाल–खनाल समूहको निष्कर्ष

एमाले नेपाल–खनाल समूह कार्यकर्ता भेलामा व्यस्त भएका कारण आज बोलाइएको संसदीय दलको बैठकमा सहभागी नहुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

नेपाल–खनाल समूहका सांसदहरू भिन्नै छलफलमा

नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ पक्ष  सांसदहरूसँग छलफलमा जुटेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

कांग्रेस नेता अशोक कोइरालाको निधन

नेपाली कांग्रेसका नेता अशोक कोइरालाको बिहीबार बिहान निधन भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

चाँगुनारायण नगरपालिकाले बिनाधितो तीन लाख ऋण दिने

युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

सत्ता सहकार्यबारे अनिर्णित जसपाको कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

एमाले किचलो : कार्यकर्ता भेलामा व्यस्त असन्तुष्ट समूह संसदीय दलको बैठकमा नजाने

सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

कर्णाली सरकारमा नेपाल पक्ष निर्णायक, कति सहज छ ओली समूहलाई ?

कर्णाली प्रदेशको घटनाक्रमले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ। संघीय सरकार र अन्य अन्य प्रदेशमा तत्कालीन नेकपाको हैसियतले प्राप्त समर्थन कायमै छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ५, २०७७

देशभर १ करोड ६२ लाख ४३ हजार मतदाता 

पछिल्लो अद्यावधिकबाट मुलुकमा १ करोड ६२ लाख ४३ हजार ११० मतदाता कायम गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

बल प्रयोग गरेर भए पनि टाटासुमो पार्क हटाउन महानगरलाई जनप्रशासन क्याम्पसको निवेदन

जनप्रशासन क्याम्पस बल्खुले आफ्नो छेउमा रहेको संयुक्त टाटासुमो पार्क बलप्रयोग गरेर भए पनि तत्काल हटाउन महानगरलाई निवेदन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

नेपाल समूहको भेलामा उल्लेख्य उपस्थिति, अवधारणापत्र पारित गरी भोलि सकिने

नेकपा एमालेको माधव नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट ४ हजार नेता कार्यकर्ता सहभागी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७

सडक विस्तारका कारण बुटवल बजार अस्तव्यस्त

म्बिनी प्रदेशको अस्थायी मुकाम बुुटवल बजार क्षेत्र यति बेला अस्तव्यस्त छ। 
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७