सोमबार, भदौ १५, २०८३

जसपा कार्यकारिणी समिति बैठक स्थगित 

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक स्थगित भएको छ। 
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक स्थगित भएको छ। 

बिहीबारका लागि डाकिएको बैठक आवश्यक तयारी नपुगेकाले स्थगित गरिएको कार्यकारिणी समिति सदस्य केशव झाले जानकारी दिए।  

अर्को बैठकको टुंगो लागेको छैन। 

प्रकाशित: Mar 18, 2021| 06:34 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।