सोमबार, भदौ १५, २०८३

पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न २५ गते चुनाव

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते चुनाव हुने भएको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं- नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि यही चैत २५ गते चुनाव हुने भएको छ।

पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयनका लागि २५ गते एकैसाथ मतदान हुने भएको हो।

बुधबार बसेको महासंघको बैठकले ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र २५ गते निर्वाचन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए।

महासंघले गत फागुन ४–५ गते महाधिवेशन सम्पन्न गरिसकेको छ। अब नयाँ नेतृत्व चयनको काम मात्रै बाँकी रहेको छ।

प्रकाशित: Mar 17, 2021| 09:51 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।