सोमबार, भदौ १५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, भदौ १५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
झापामा हात्तीको आक्रमणबाट दुईजना घाइते
जंगली हात्तीको आक्रमणबाट बुद्धशान्ति गाउँपालिका-२ मा आज बिहान दुईजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४१ वर्षपछि पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ (लामा) लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
यसरी गरिँदै छ गैँडा गणना
चैत ९ गतेदेखि सुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कञ्चनपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते
कञ्चनपुरमा गाडी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
पाटेबाघको आक्रमण बढेपछि बर्दिया निकुञ्जमा ‘जंगल वाक’ बन्द
बर्दिया राष्ट्रिय निकुञ्जमा ‘जंगल वाक’ बन्द गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएकाे आराेपमा एकजना पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएकाे आराेपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
अझै मरेको छैन रियल मड्रिडमा जितको भोक
इटालियन क्लब एटलान्टालाई हराउँदै स्पेनिस जायन्ड रियल मड्रिड तीन वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै
नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बन्दै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
विराटनगर अस्पतालमा एक महिनादेखि बन्धक छन् दुर्घटनाका घाइते
उपचारबापतकाे पैसा तिर्न नसक्दा सुनसरी इनरुवाका एक किशोर विराटनगर अस्पतालमा एक महिनादेखि बन्धक छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
माधव–झलनाथ पक्षको राष्ट्रिय कार्यकर्ता भेला हुँदै
नेकपा एमालेको माधव–झलनाथ पक्षले आज र भोलि राष्ट्रिय कार्यकर्ता भेला गर्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ४, २०७७
जिप दुर्घटनामा चारको मृत्यु, आठ जना घाइते
सिन्धुलीमा मंगलबार जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। आठ जना घाइते भएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
ओली समूहले भन्यो- भेला आयोजना गरिएको छैन, भ्रममा नपरौं
एमाले केपी शर्मा ओली समूहले पार्टीले चैत ४ र ५ गते काठमाडौंमा कुनै पनि भेला आयोजना नगरिएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
ट्राफिक प्रहरीलाई पैसा दिन खोज्दा दुई जना पक्राउ
सुर्खेतमा ट्राफिक प्रहरीलाई पैसा दिन खोज्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका १० का चक्र टमटा र सोही ठाउँका धर्म तिवारी छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले 'फेरि संसद् भंग गरेर चुनावमा जाऊँ' भनेपछि ...
नेकपा एमालेको असन्तुष्ट पक्षका माधवकुमार नेपाल र झलनाथ खनाल भने कार्यव्यवस्तताको कारण देखाएर राष्ट्रपतिले बोलाएको बैठकमा गएनन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
बीएण्डसीले सम्बन्धन पाउनुपर्छ : दुर्गा प्रसाईं, डा. केसी भन्छन्– सम्बन्धन दिए सत्याग्रह
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले झापास्थित विएण्डसि अस्पतालको सम्बन्धनको प्रक्रिया रोक्न माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
प्रेम प्रस्ताव अस्वीकार गर्दा किशोरीको हत्या, अभियुक्त एक वर्षपछि पक्राउ
सल्यानको त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्याका अभियुक्त पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
सर्वदलीय बैठकको उद्देश्य बंगलादेश भ्रमण र चियापान
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक अहिले भर्खर सकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
साढे १२ प्रतिशतले बढ्यो कच्चा तेलको मूल्य
नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा एक वर्षमा कच्चा तेलको मूल्य साढे १२ प्रतिशतले बढेको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
चैत ५ गतेदेखि विराट फुटवेयर बिजनेस एक्स्पाे हुने
यही चैत ५ गतेदेखि विराटनगर विराट फुटवेयर बिजनेस एक्स्पो हुने भएको छ। विराटनगरमा ४ वर्षदेखि फुटवेयर एक्स्पो हुँदै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
1036
1037
1038
1039