सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बन्दै गएको छ। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं – नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बन्दै गएको छ। 

नर्भिक इन्टरनेसनल हस्पिटलले एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको जनाएको छ। 

फागुन १४ गते मस्तिष्कघात भई उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। 

केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो। आफैंले श्वासप्रश्वास गरेपछि  केही दिन उनलाई भेन्टिलेटरको सहायताबिना नै राखिए पनि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ। 

प्रकाशित: Mar 17, 2021| 01:47 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।