सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाटेबाघको आक्रमण बढेपछि बर्दिया निकुञ्जमा ‘जंगल वाक’ बन्द

पाटेबाघको आक्रमण बढेपछि बर्दिया निकुञ्जमा ‘जंगल वाक’ बन्द

बर्दिया राष्ट्रिय निकुञ्जमा ‘जंगल वाक’ बन्द गरिएको छ। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं – बर्दिया राष्ट्रिय निकुञ्जमा ‘जंगल वाक’ बन्द गरिएको छ। 

पाटेबाघले मान्छेमाथि आक्रमण गर्न थालेपछि निकुञ्जले अर्को सूचना नभएसम्मका लागि पर्यटकीय गतिविधिमध्ये जंगल वाक बन्द गरेको हो। 

साथै जंगल ड्राइभमा जाने पर्यटक तथा नेचर गाइडहरूलाई सतर्कता तथा सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरिएको छ। 

निकुञ्ज तथा आसपासका वन क्षेत्रमा केही महिनादेखि मानिसमाथि पाटेबाघको आक्रमणका घटना बढ्दै गएका छन्। 

मंगलबार पनि घाँसदाउरा गएकी एक महिलालाई बाघले आक्रमण गरेर मारेको थियो।

याे पनि पढ्नुहाेस्

तनावमा छ पाटेबाघ !

प्रकाशित: Mar 17, 2021| 04:07 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।