सोमबार, भदौ १५, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, भदौ १५, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
को को गए राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा ?
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक शीतल निवासमा सुरू भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
दैलेख घटना : रजनीको शव नौ दिनपछि भेटियो
दैलेखको आठबीस–३ निमायलकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
२४ घण्टामा ११४ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा मुलुकभर थप ११४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
राष्ट्रपति निवासमा भेला भए दलका नेता, माधव नेपाल र झलनाथ गएनन्
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा भाग लिन राजनीतिक दलका शीर्ष नेताहरु शीतलनिवास पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
क्रिकेट छोडेर फुटबलमा लागेको होइन : सुवास शाही (अन्तर्वार्ता)
चार लाख लागतमा एसपीए कपबाट क्रिकेट सुरु गरेका हौं। खेलमा धेरै प्रयोग गर्दा हामी सफल हुँदै गयौँ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
नेपाल–खनाल समूहको भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने दाबी
एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेलामा दुई हजारभन्द बढी अगुवा कार्यकर्ता सहभागी हुने दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
ओलीलाई कार्यकर्ता भेलामा प्रमुख अतिथि बन्न नेपाल–खनाल समूहको आग्रह
एमाले माधव नेपाल–झलनाथ खनाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
पुरुषसँग प्रतिस्पर्धा गर्न आफैं सक्षम हुनुपर्छ
'गन्दा चार वर्ष धेरैजस्तो लाग्छ। तर व्यस्तताकै कारण समय बितेको पत्तै पाएकी छैन। जति काम गरिएको छ, म सन्तुष्ट छु।’
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
किन सुस्तायो कोरोना खोप अभियान ?
दोस्रो चरणमा पछिल्लो प्राथमिकतामा परेका नागरिकलाई पनि चैत पहिलो साताबाट खोप दिने योजना बनाएको थियो तर त्यसका लागि खोप सुनिश्चित भइसकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
संसद् बैठक शोक प्रस्ताव पारित गरेर स्थगित
पुनर्स्थापित प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
प्रतिनिधिसभाकाे बैठक (प्रत्यक्ष प्रशारण)
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
सुर्खेत विमानस्थल : विवाद मिलाउन उत्तरतर्फ मात्रै धावनमार्ग विस्तार गर्ने सहमति
प्रभावित क्षेत्रका स्थानीयको अवरोधका कारण दुई महिनादेखि रोकिएको सुर्खेत विमास्थल विस्तार अब सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
चितवन निकुञ्ज : फागुनमा तीन गैँडा, एक बाघ र एक हात्तीको मृत्यु
चितवन राष्ट्रिय राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एक-एकवटा बाघ र हात्ती मरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
नेता–कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन– गुटगत भेलामा नजानू
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सरकारले कामकाजी बनाउन खोजेको तर विपक्षीबाट निष्प्रभावी बनाउने प्रयास भएको तर्क गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
उपभोग्य मिति सकिएका पौने चार करोड रुपैयाँका वस्तु नष्ट
‘उपभोग्य मिति समाप्त भएका तीन करोड ७३ लाख १५ हजार ३९२ मूल्य बराबरका वस्तु नष्ट गरिएको छ’
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
ओलीको चियापानमा नेपाल पक्षका सांसद पनि सहभागी
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आयोजना गरेको चियापानमा माधव नेपाल–झलनाथ खनाल समूहका पनि केही सांसद सहभागी भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ बन्दै
पर्यटकीय क्षेत्र पाल्पाको रामपुरमा दृश्यावलोकन स्तम्भ निर्माण सुरु गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
जसपा शीर्ष नेताहरूको बैठक बस्दै
जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूको बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
बालुवाटारमा एमालेको चियापान, माधव-झलनाथ पक्ष नजाने
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष ६ महिना कैद
बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७
1037
1038
1039
1040