सोमबार, भदौ १५, २०८३

जसपा शीर्ष नेताहरूको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूको बैठक आज बस्दै छ।
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं - जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूको बैठक आज बस्दै छ।

दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा नेताहरूको बैठक बस्न लागेको कार्यकारी समितिका सदस्य केशव झाले जानकारी दिए।

पछिल्लो राजनीति घटनाक्रम र भोलि बोलाइएको कार्यकारी समितिको बैठकको एजेन्डा तय गर्न बैठक बस्न लागेको उनले जानकारी दिए।

जसपाले सत्ता सहकार्यलगायतको विषयमा अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन।

प्रकाशित: Mar 16, 2021| 05:00 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।