प्रतिनिधिसभा पुनर्स्थापना भएपछि दुईवटा बैठक बसिसके तर, दुवै बैठक एजेन्डाविहीन। अर्थात् संसदले बिजनेस पाएको छैन। यहाँसम्म कि संसद् अधिवेशन सुरु भएपछि त्यहाँ प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने परम्परा...
नेपाल समय संवाददाता | मंगलबार, चैत ३, २०७७