सोमबार, भदौ १५, २०८३

सोर्स कोड दुरुपयोग गर्ने तीन जना पक्राउ

नेशनल सफ्टवेयर एन्ड आइटी सोलुसन प्रालिको ‘सोर्स कोड’ र ‘युजर इन्टरफेस’को हुबहु नक्कल गरी दुरुपयोग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 
 |  सोमबार, चैत २, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २, २०७७

काठमाडौं‐ नेशनल सफ्टवेयर एन्ड आइटी सोलुसन प्रालिको ‘सोर्स कोड’ र ‘युजर इन्टरफेस’को हुबहु नक्कल गरी दुरुपयोग गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीको साइबर ब्यूरोले दाङका ३९ वर्षीय विमल केसी, रुपन्देहीका ४० वर्षीय श्यामबहादुर चौधरी र पूर्वी नवलपरासीका ३६ वर्षीय शंकर ज्ञवाली पक्राउ गरेको हो। 

उनीहरूले प्रिफेस टेक्नोलोजी प्रालि सञ्चालन गरी सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरी विभिन्न संघ संस्थालाई बिक्री गरेको प्रहरीले जनाएको छ। 

तीनै जनालाई काठमाडौ जिल्ला अदालतको आदेशले ६ दिन म्याद थपी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। 
 

प्रकाशित: Mar 15, 2021| 10:48 सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।