सोमबार, भदौ १५, २०८३

आज सर्वदलीय बैठक बस्दै

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको आज सर्वदलीय बैठक बस्दै छ। 
 |  मंगलबार, चैत ३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३, २०७७

काठमाडौं – संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको आज सर्वदलीय बैठक बस्दै छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आह्वान गरेकी हुन्। 

बैठक आज अपरान्ह ४ बजे हुने स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 

दलहरूबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको बुझिएको छ। 

फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि सत्ता समीकरणको तीव्र प्रयास भइरहेको छ।

पछिल्लो राजनीतिक घटनाक्रममा दलहरूबीच सत्ता समीकरण गर्ने विषयमा छलफल चलिरहे पनि सहमति जुट्न सकिरहेको छैन।

प्रकाशित: Mar 16, 2021| 01:17 मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।