सोमबार, भदौ १५, २०८३

माधव–झलनाथ पक्षको राष्ट्रिय कार्यकर्ता भेला हुँदै

नेकपा एमालेको माधव–झलनाथ पक्षले आज र भोलि राष्ट्रिय कार्यकर्ता भेला गर्दैछन्। 
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं – नेकपा एमालेको माधव–झलनाथ पक्षले आज र भोलि राष्ट्रिय कार्यकर्ता भेला गर्दैछन्। 

बिहान ११ बजे ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला हुने नेता विष्णु रिजालले जानकारी दिए।

मंगलबार पत्रकार सम्मेलन गर्दै सो पक्षले भेलाको तयारी पूरा भएको जनाएको थियो। 

यसअघि सो भेला रोक्न प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गरेका थिए। 

तर, नेता माधव–झलनाथ पक्षले भने कार्यकर्ता भेला नरोक्ने भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर भेलाबारे जानकारी दिएका थिए। 

साथै प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा समेत सो पक्ष सहभागी भएको थिएन। 

 

प्रकाशित: Mar 17, 2021| 00:46 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।