सोमबार, भदौ १५, २०८३

माधव-झलनाथ पक्षीय राष्ट्रिय कार्यकर्ता भेला सुरु

नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला काठमाडौं सुरु भएको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला काठमाडौं सुरु भएको छ।

ललितपुरको सानेपास्थित ह्यारिटेज कटेजमा कार्यकर्ता भेला सुरु भएको हो।

भेला खनालकाे अध्यक्षता तथा नेपालकाे विशेष आतिथ्यतामा सुरु भएकाे छ। 

भेलामा देशभरबाट दुई हजारभन्दा बढी कार्यकर्ताहरू सहभागी भएको बताइएको छ। 

सहभागीहरूलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर छलफल गरिने बताइएको छ।

भेलामा सातवटै प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय र जनवर्गीय संगठनका नेता कार्यकर्ताहरू सहभागी छन्।

 

प्रकाशित: Mar 17, 2021| 06:51 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।