राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थितिमा भएको बैठकले जिल्ला तहको अधिवेशनका लागि असोज २० गतेसम्मका लागि समय थप गर्ने...
'मौरीको संगत गरे, मौरीको पछि लागे फुलबारी पुगिन्छ। झिँगाको संगत गरे फोहोरका डंगुरमा पुगिन्छ। एमाले मौरी हो। मोरीले जहाँबाट पनि पवित्र मह बनाउँछ। झिँगाले रोग मात्र फैलाउँछ,' उनले भने।
स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली कांग्रेसभित्र पाँचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ।
आमकांग्रेसको आवाज बन्ने प्रयत्नमा लागेको भए फेरि पनि नेतृत्वमा कसैले चुनौती दिन सक्दैनथे। तर देउवाले उपसभापति विमलेन्द्र निधिदेखि डडेलधुराका जिल्ला सभापति सबैलाई आफ्नो प्रतिस्पर्धी देख्ने दृष्टिदोषका कारण अहिलेका समस्या उत्पन्न...
संसद्मा पुगेका १० वटा महत्त्वपूर्ण अध्यादेश बुधबारदेखि निष्क्रिय भएका छन्। दोस्रोपटक प्रतिनिधिसभा पुनःस्थापन भएपछि साउन ३ गते पेस भएका १५ वटा अध्यादेश मध्ये १० अध्यादेश निष्क्रिय भएका हुन्।
सुकुम्बासीहरु रोजीरोटीका लागि तड्पिरहेको भन्दै पर्ती जमिनको उचित व्यवस्थाको मागसहित खगेन्द्र सिंह रावलको प्रस्ताव र टेकबहादुर पन्थी, ललित चन्दको समर्थनमा पेस भएको प्रस्ताव महाविधेशनले पारित गरेको थियो।
न कसैसँग प्रस्ट भिजन छ, न कुनै स्पष्ट अडान छ। यस्तो अवस्थामा नेतृत्व रूपान्तरण र हस्तान्तरण दुवै हुनुपर्छ भन्ने मान्यता बोकेका मान्छेसामु जोडदार आवाज उठाउनकै लागि भए पनि नेतृत्व चयन...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरेका हुन्।
मन्त्रिपरिषद् विस्तार कम्तीमा असोज ५ गतेसम्मका लागि धकेलिएको छ। प्रतिनिधिसभाको बैठक असोज ४ गते बस्ने गरी स्थगित भएसँगै मन्त्रिपरिषद् विस्तार पनि धकेलिएको हो।