शुक्रबार, भदौ ५, २०८३

स्पेनी सभामुख र ओलीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।
 |  शुक्रबार, कात्तिक १२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं- नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी उनले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्। 

यसअघि बिहीबार देल्गाडोको टोली पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो। 

प्रकाशित: Oct 29, 2021| 12:29 शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...